काठमाडौंः गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको अभिनय रहेको ‘रेलिमाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा सूर्यकुमार परियारको शब्द, नवीन परियारको संगीत, सुनिल परियारको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ ।
सुनिल क्षेत्रीले निर्देशन गरेको चलचित्रमा सुनिल क्षेत्री र कविता न्यौपानेको अभिनय रहेको छ ।
दुर्गा पौडेलको छायांकन, अमृत चापागाईको रंग तथा सम्पादन र टिङ्क कार्कीको निर्माण ‘छिमेकी’ रहेको छ । भिडियोलाई विज्ञान नियोपन युट्युब च्यानलले सार्वजनिक गरेको हो ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया