श्रावण १८, २०८३ सोमबार August 3, 2026

द भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः द भ्वाइस किड्स नेपाल सिजन–२ को उपाधि स्पन्दन सुब्बाले हात पारेका छन् ।

प्रतियोगितामा सहभागी सयौँ प्रतिस्पर्धीहरुलाई पछि पादै सुब्बाले सो उपाधि जित्न सफल भएका हुन् ।

सुब्बाले ट्रफीसहित नगद १५ लाख रुपैयाँ र अन्य थुप्रै पुरस्कार पनि जितेका छन् । फाइनलमा सुब्बासँगै अन्य सात जना प्रतियोगी पनि पुगेका थिए । उनी टीम प्रमोद खरेलमा आबद्ध थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया