फागुण १८, २०८० शुक्रबार March 1, 2024

रास्वपा कार्यालयमा चिनियाँ दूतावासको टोली

नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र चिनियाँ टोलीबीच बिहीबार भेटवार्ता भएको छ ।

चिनियाँ दूतावासको टोली स्वतन्त्र पार्टीका नेतालाई भेट्न रास्वपा पार्टी कार्यालय बसुन्धारा पुगेको थियो ।​ नेपालस्थित चिनियाँ दूतावासका डिसिएम वाङ शिनसहितको टोलीलाई रास्वपाका नेताले स्वागत गरेका थिए ।

भेटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको थियो ।

भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्लोबल वार्मिङ ३ डिग्री मात्रै बढे ८० प्रतिशत हिमाल हिउँरहित हुने बैज्ञानिकहरूको चेतावनी
२०८० फागुण १८, शुक्रबार
बंगलादेशको रेष्टुरेन्टमा आगलागी हुदाँ ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते
२०८० फागुण १८, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ
२०८० फागुण १८, शुक्रबार
बलेरो दुर्घटना अपडेट : मृतकको सङ्ख्या तीन पुग्यो, दुईजना गम्भीर
२०८० फागुण १८, शुक्रबार
एसियन लाइफ इन्स्योरेन्सको साधारण सभा बस्दै
२०८० फागुण १८, शुक्रबार
बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी
२०८० फागुण १८, शुक्रबार
अव सगरमाथा चढनेले अनिवार्य रूपमा ‘ट्रयाकिङ चिप्स’ लगाउनुपर्ने
२०८० फागुण १८, शुक्रबार