वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

लोसपाका नवनियुक्त मन्त्री कुर्मीले लिए पद तथा गोपनीयताको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मधेस प्रदेश सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट वन तथा वातावरणमन्त्री बनेका रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिएको छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। नवनियुक्त मन्त्री कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर-२ (ख) बाट निर्वाचित भएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया