भाद्र ९, २०८३ मंगलबार August 25, 2026

नुवाकोटमा दोस्रो राष्ट्रिय कविता महोत्सव हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदु्र । नुवाकोट जिल्लामा दोस्रो राष्ट्रिय कविता महोत्सवको आयोजना गरिने भएको छ । लामो समयदेखि साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आएको नुवाकोट साहित्य प्रतिष्ठानको आयोजना दोस्रो कविता महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिनुभयो ।

विदुरमा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी गराउँँदै प्रतिष्ठानले महोत्सव सबैभन्दा ठुलो पुरस्कार राशीसहितको हुने पनि जनाएको छ । अध्यक्ष गजुरेलका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ५०हजार सहित प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजारसहित प्रमाणपत्र तेस्रो हुने दुई जनालाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रममका लागि देशभरिबाटप्राप्त कविता संकलन गर्ने र छनोटमा परेका कविताहरुलाई प्रतियोगितामा सहभागिता गराईने अध्यक्ष गजुरेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यस्तै प्रतियोगितासम्पन्न गर्नका लागि अध्यक्ष गजुरेलको संयोजकत्वमा आर्थिक संकलन उपसमिति ,मुलुकदराज अर्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र सुमित्रा सुमिको संयोजकत्वमा प्रतियोगि समन्वय उपसमिति गठन गरिएको छ । प्रतियोगिता मंसिर १५ गते विदुरमा आयोजना गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार