कार्तिक २९, २०८३ आइतबार November 15, 2026

महानगरभित्र जथाभाबी पोस्टर टाँसेको भन्दै ‘बगान’को निर्माण कम्पनीलाई ५० हजार जरिवाना

फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै काठमाण्डौं महानगरले ५० हजार रुपैयाँ जरिवाना तिरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौं महानगरपालिकाले चलचित्र ‘बगान’लाई ५० हजार रुपैयाँ जरिवाना लगाएको छ ।

फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना तिराइएको महानगरले जनाएको छ ।

यस्तै, महानगरभित्र जथाभावी पोष्टर टाँस्न नपाइने भन्दै त्यसबारे सचेत रहन आग्रह समेत गरेको छ ।

null

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार