असोज २२, २०८३ बिहिबार October 8, 2026

डिसहोमको नयाँ अफर: मासिक १०० रुपैयाँमै टिभी हेर्न पाइने

डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिसहोमको टिभी हेर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः डिस मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरूको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।

अब डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिसहोमको टिभी हेर्न पाउनेछन् । डिसहोम फाइबरनेटको नयाँ जडानमा डिसहोम टिभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ ।

यस अफरको बारेमा थप जानकारीका लागि ०१ ५९७०३६५ नम्बरमा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया