काठमाण्डौंः दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु भएको छ।
आजबाट शुरु भएको चीनको शेङझोङ तालको १२ औं अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता चार दिनसम्म चल्नेछ।जसमा २१ देशका ९ सय भन्दा बढी प्रतिष्पर्धाीले सहभागीता जनाएका छन्। रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया