श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायक हिरण थापाको ‘लाहुरे’ गीतको भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक हिरण थापा र संगीता सुनारको स्वरमा रहेको “लाहुरे” गीतको भिडियो सार्वजनिक भएको छ ।

हिरण थापाको शब्द तथा दिल सिंह र सुस्लिङ मगरको लय सिर्जनामा रहेको गीतमा माया र प्रेम लाई कलात्मक रुपमा समेटिएको छ ।

सुरज खनालको छायाँकन, पदम सुवेदीको सम्पादन तथा हिरण थापाको निर्देशन भिडियोमा रहेको छ ।

“लाहुरे” गीतको भिडियोमा सुमन थापा, विरेन्द्र थापा मगर, रेजिना थापा , सजिना गुरुङ, निसा मगर लगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया