वैशाख २९, २०८१ शनिबार May 11, 2024

शितयुद्धको संक्रमणमा दक्षिण एशिया- गोविन्द निराैला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

के हामी युद्ध चाहन्छौ ? आकलन गर्नु अपराध हुदैन । तर बिश्वास गर्नु हुदैन चीन भारत युद्ध चाहन्छन । नेपालको हैसियत त्यसो छैन । चीन बिश्वको शुपर पावर हुन चाहन्छ ।भारत विश्व अस्तित्वमा भुमिका बिहिन हुन चाँहदैन । मैले पहिलेनै भनेको थिए, दक्षिण एशियामा सितयुद्धको संक्रमण देखिएको छ ।त्यो संक्रमण झण्डै झण्डै क्युवा मिसायल वार जस्तै हो । उदारणको लागि लाद्दक र दोक्लाम घटनालाई हेर्दा हुन्छ।आशियान, बिआराई, एमसिसी,उदारण हुन् ।

युद्धमा कसकसले जिते थाहा भएन।युद्ध साम्य भएर गयो। घटनाले बेइजिङ्गको बारुद भारतिय सिमा दोक्लाम नजिक भण्डारण हुनु भन्दा अरु केही गर्न सकेन।त्यसको बलमा भारतले कास्मिर निलिदियो । पाकिस्तान माथी असफल आक्रमण गर्यो । नेपाल माथिको आक्रमण प्रयास नेपाली जनताले बिफल बनाई दिदा लद्दाकमा बेइजिङ्गका हतियारहरु आएर भण्डारण भए ।

मैले पहिलेनै भनेको थिए, दक्षिण एशियामा सितयुद्धको संक्रमण देखिएको छ ।त्यो संक्रमण झण्डै झण्डै क्युवा मिसायल वार जस्तै हो । उदारणको लागि लाद्दक र दोक्लाम घटनालाई हेर्दा हुन्छ।आशियान, बिआराई, एमसिसी,उदारण हुन् ।

जब नेपाल भित्र एमसिसी प्रबेश भयो भारतीयहरु ज्यादैनै उत्साहित भए । लिम्पियाधुरा, लिपुलेक,कालापानी क्षेत्र नेपाल हो भन्ने जान्दा जान्दै त्यही स्थानबाट चीन र भारत मिलेर ब्यापारीक सडक बनाउने निधो गरे । अर्थात भारतले नेपालको कालापानी मिचेर नक्सा जारी गर्दा चीनले सगरमाथा हाम्रो हो भन्न मात्र भ्याएन कि सिंह दरवार एरियामा आफ्ना नागरिकहरु बाट असफल हमला प्रदर्सन गरायो ।

बजारमा धेरै पतिङ्गर उडेको देखिनु जंङ्गलनै नभएको मुलुकमा हावाको झड्का हुनु समुन्द्रको छालले ल्याएको तरङ्ग मान्नु पर्छ । निस्चित हो नेपालमा तिन चार वटा समुन्द्रको छाल पसेको छ। बिआरआई, एमसिसी र कालापानी । घटनाले एमसिसी पास हुन्छ, कालापानी पनि गुम्छ । बल्ल शुरु हुन्छ सगरमाथाको अतिक्रमण । युरेनियम, प्लेटेनियम,रुबी,अब्रख, तेल, ग्याँस, हिरा, शुन, तामा, फलाम, पानीको युद्ध शुरु हुन्छ। समयलाई बुझ्न सकेनौ भने हाम्रो अस्तित्व कहाँ हुन्छ कुनै निस्चित छैन।

घटनाले एमसिसी पास हुन्छ, कालापानी पनि गुम्छ । बल्ल शुरु हुन्छ सगरमाथाको अतिक्रमण । युरेनियम, प्लेटेनियम,रुबी,अब्रख, तेल, ग्याँस, हिरा, शुन, तामा, फलाम, पानीको युद्ध शुरु हुन्छ। समयलाई बुझ्न सकेनौ भने हाम्रो अस्तित्व कहाँ हुन्छ कुनै निस्चित छैन।

अर्को कुरा छ,विश्व २१ शौ शताब्दीको मध्य र २२शौ शताव्दीको खोजिमा छ । कारण शक्ति सम्पन्न देशहरुमा तामा, अब्रख, फलाम जस्ता खानीहरु सकिएका छन् । मानिसको जीवन प्रजननको लागि शक्ति हिन हुँदै गएको छ । मानव श्रमलाई वास्फ इन्जिनले बिस्थापित गर्दा बास्फ इन्जिनलाई इलेक्ट्रीक इन्जिनले बिस्थापित गरेको छ । खिया परेको अवस्थामा पनि मस्काएर चलाउन सकिने इलेक्ट्रीक इन्जिनलाई डिजिटल इन्जिनले बिस्थापित गरी दिदा बिकसित मुलुकहरु अप्ठारोमा परेका छन।तर पहिले देखि पूँजीवादी सोच  भएकोले उनिहरुलाई प्रसस्त नगद चाहिएको छ जुन कुरा नेपालमा प्रसस्त छ ।

तपाईं सोध्न सक्नुहुन्छ त्यस्तो कार्य सजिलो छ ? उदारणमा हेर्नुभयो भने तपाईं देख्न सक्नु हुन्छ,”एमसिसी खारेज गर्नु पर्छ त्यसले चीनलाई घेर्छ । नेपालको नाम र झण्डा फेर्नु पर्छ। कालापानी भारतलाई भाडामा दिनु पर्छ ।देश बिघटन गर्नुपर्छ”योजना राजा बिरेन्द्रको हत्या समय देखिनै आएका हुन् । दरवारको बिघटन, संघियता र धर्मनिरपेक्षताको अनावरणले पस्चिमा मुलुकको स्वागत द्वार बनाईएको हो । शुर श्वभावको अमेरिका भारतको बुई चडेर आगमन हुनु एमसिसी आएको छ ।वेलायतीहरु त्यसैमा नतमस्तक छन् ।

“एमसिसी खारेज गर्नु पर्छ त्यसले चीनलाई घेर्छ । नेपालको नाम र झण्डा फेर्नु पर्छ। कालापानी भारतलाई भाडामा दिनु पर्छ ।देश बिघटन गर्नुपर्छ”योजना राजा बिरेन्द्रको हत्या समय देखिनै आएका हुन् । दरवारको बिघटन, संघियता र धर्मनिरपेक्षताको अनावरणले पस्चिमा मुलुकको स्वागत द्वार बनाईएको हो ।

समयले गर्न सक्छ देश बिघटन हुँदा हामी नेपालीहरु अस्तित्व बिहिन हुन सक्छौ । सत्तामा बस्ने शासकहरु कित भारतीय छन ,कित युरोपियन र अमेरिकन । तपाईं कराउनुस केही हुदैन । उपाय जनबलले बर्तमान अतिबादी सत्ताको अन्त्य गर्न सक्नु पर्छ। नत्र भने अमेरिकन बारुदमा चीन र भारत बिचको युद्ध नकार्न सकिँदन । चीन, भारत, अमेरिका तथा वेलायतीहरु त्यही चाहन्छन्र । सडकमा देखिएको रमाईलो दशै घरमा नचाईने भक्कु जस्तै हो ।राजाले मन्दिर मन्दिर डुलाउने गरेको कमण्डलुले पनि केही गर्न सक्दैन। (लेखक नेपाल समाजबादी काँग्रेसका अध्यक्ष हुनुहुन्छ ।)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा एसको स्थायी कमिटी बैठक आजबाट शुरु : राजनीतिक प्रतिवेदनको मस्यौदा पेश
२०८१ वैशाख २९, शनिबार
अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको ज्यान गयो
२०८१ वैशाख २९, शनिबार
इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान
२०८१ वैशाख २९, शनिबार
देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल
२०८१ वैशाख २९, शनिबार
आजदेखि काठमाडौँका यी स्थानमा दैनिक ६ घण्टा विधुत् अवरुद्ध हुने
२०८१ वैशाख २९, शनिबार
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
२०८१ वैशाख २९, शनिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक
२०८१ वैशाख २९, शनिबार