असोज २९, २०८३ बिहिबार October 15, 2026

भोलि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजीनितीह अवस्थाको समिक्षा गर्न भएको छ । कांग्रेसले समसामायिक विषयमा समिक्षा गर्नका लागिकेन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठकमा कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठक असोज १९ गते शुक्रबार दिँउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

काङग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । कांग्रेसले विधान संशोधनका विषयमा सातै प्रदेशमा छलफल आयोजना गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री पत्नी काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया
२०८३ असोज २९, बिहिबार
नेपाली कांग्रेस १५औँ महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना अपडेट
२०८३ असोज २९, बिहिबार
म्यानचेस्टर सिटीका आर्थिक नियम उल्लंघनको सुनुवाइ जनवरीमा
२०८३ असोज २९, बिहिबार
शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
२०८३ असोज २९, बिहिबार
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
२०८३ असोज २९, बिहिबार
विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
२०८३ असोज २९, बिहिबार
च्याम्पियन्स लिग : रियलले रोमालाई हरायो, पीएसजीले सिटीलाई पछार्‍यो; लिभरपुल र भिल्ला पनि विजयी
२०८३ असोज २९, बिहिबार