कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

सलमान खानको टाईगर–३ ओटिटीमा रिलिजपछी फ्यानहरू उत्साहित

टाइगर–३ मा सलमान खानका अलावा कट्रिना कैफ, इमरान हाश्मी, रिद्धि डोग्रा पनि महत्वपूर्ण भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, २२ पुस । सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ ।

सलमान खान र कट्रिना कैफको एक्शन प्याक स्पाई थ्रिलर टाईगर–३ डिजिटल प्लेटफर्ममा स्ट्रिम गरिएको छ। अब दर्शकले घरमै बसेर फिल्म हेर्न सक्नेछन् । फिल्म अमेजन प्राइममा स्ट्रिम गरिएको छ।

सलमान खान आफैले यसको घोषणा गरेका छन् । फिल्मको पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘तयार हुनुहोस, टाइगर आउँदै छ। प्राइम भिडियोहरूमा मात्र हेर्नुहोस्।’

यो फिल्म नोभेम्बर २०२३ मा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ । यशराज फिल्म्सले निर्माण गरेको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् । यो टाइगर सिरिजको तेस्रो किस्ता हो। यसअघि  ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ रिलिज भएका थिए । दुबै फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए ।

टाइगर–३ मा सलमान खानका अलावा कट्रिना कैफ, इमरान हाश्मी, रिद्धि डोग्रा पनि महत्वपूर्ण भूमिकामा छन् । बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने फिल्मले घरेलु बजारमा २८२.७९ करोडको व्यापार गरेको थियो भने ४६४करोडको विश्वव्यापी सङ्कलन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार