श्रावण १९, २०८३ मंगलबार August 4, 2026

डा. मल्लको ‘काँ पर्‍यो घर माया’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः डा. महेन्द्रकुमार मल्लको निर्माण र शब्द रचना रहेको ‘काँ पर्‍यो घर माया’ लोकगीत सार्वजनिक भएको छ।

शिव सङ्गीतको सङ्गीतमा सङ्गीत र समीक्षा अधिकारीको स्वर रहेको गीतमा केपिना गोतामे र अनुराग मल्लको नृत्य देख्न पाइन्छ । गीतमा काजिस श्रेष्ठको निर्देशन र छायाङ्कन दुर्गा पौडेलको रहेको छ ।

नितुसिंह ठकुरीको व्यवस्थापनमा बनेको गीत पश्चिम नेपालको मौलिक लोकलयमा आधारित छ । गीत महेन्द्रकुमार मल्ल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार