मंग्सिर १, २०८२ सोमबार November 17, 2025

मुलपानीमा मध्यरात जुवाखालबाट भाग्दा दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  राजधानीको मुलपानीमा जुवा खालबाट भाग्न खोज्दा दुई जनाको मृत्यु भएको । शुक्रबार मध्येराति ठुलो संख्यामा मुलपानीमा जुवा खेलिरहेको जानकारी पाएपछि प्रहरीले छापा मार्न पुगेको थियो ।

प्रहरी पुगेर छापा मार्न खोज्दा प्रहरी आएको देखेर झ्यालबाट भाग्नेक्रममा दुई जना गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई प्रहरीले नै भ्यानमा राखेर विएण्डबि अस्पताल पुर्याएको थियो ।

अस्पताल पु¥याएपछि डाक्टरले उनीहरुलाई मृत घोषित गरेकोप्रहरीले जनाएको छ । मृतक घोषणा गरिएका मध्ये ४३ वर्षीय सरोज घले रहेका छन् भनेअर्का एकको नाम खुल्न नसकेको बताइएको छ ।

प्रहरीका प्रमुख बसन्त लामाले २५ जनाकोसमुहले जुवा खेलिरहेको सूचना पाएपछि छापा मारेको जानकारी दिनुभयो । उहाले झ्यालबाट हामफाल्दा गम्भीर घाइते भएका उनीहरुको अस्पतालमा लैजादा मृत्यु भएको जानकारीदिनुभयो । भएपछि छापा मार्न जाँदा प्रहरीलाई देखेर भाग्दा दुई जनाएको छ ।

तल च्यानलगेट लगाएर तास खेलिरहेका उनीहरु प्रहरी आएको थाहापाएपछि भाग्न  खोजेका  थिए भनेप्रहरीले गेट खोलेर भित्र पेसको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार