श्रावण १९, २०८३ मंगलबार August 4, 2026

टीका प्रसाईं र सञ्जीव पराजुलीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक

 "बरू मौनता बढोस्, बरू खटपटी चलोस्, तर मन टाढा नहोस, माया झन्झन् गाढा बनोस् "

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः गायिका टीका प्रसाईं र गायक सञ्जिव पराजूलीको आवाज रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन सप्ताहको अवसर पारेर गीतकाे भिडियाे सार्वजनिक गरिएको हो ।

“बरू मौनता बढोस्, बरू खटपटी चलोस्, तर मन टाढा नहोस, माया झन्झन् गाढा बनोस् ” बोलको यो गीतमा शिखर सन्तोषको शब्द तथा आनन्द अधिकारीको संगीत रहेको छ । भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् भने जनक खड्काले मुख्य सहायक निर्देशन गरेका छन् ।

सरोज खनाल, शर्मिला मल्ल, महेश खड्का, निशा कार्की र अनुरोध अधिकारीको अभिनय रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र हुमागाईंले छायांकन गरेका छन् भने नहकुल खड्काले सम्पादन गरेका छन् । भिडियोमा रमेशमान श्रेष्ठको भिएफ्एक्स, अनन्त घिमिरेको रंग संयोजन तथा नन्दा अधिकारीको शृङ्गार रहेको छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार