श्रावण १९, २०८३ मंगलबार August 4, 2026

बिक्रम चौहानको ‘बादलभित्र’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अञ्जु पन्त र प्रताप दासको स्वर रहेको ‘बादलभित्र…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गण्डकी प्रदेशका प्रमुख पर्यटकीय स्थलहरुलाई देखाइएको छ। बागलुङको ढोरपाटन, पोखराको फेवाताललगायत पर्यटकीय गन्तव्यमा छायांकन गरिएको म्युजिक भिडियोमा दिनेश विष्ट र हिर शाहीले अभिनय गरेका छन्। निर्देशन एवं गायन क्षेत्रमा पनि रहेका विष्ट पछिल्लो समय अभिनयमा व्यस्त छन्।

विष्णु भण्डारीको शब्द रहेको गीतमा अर्जुन पोखरलले संगीत भरेका छन् भने एरेन्ज कुशल सिंहले गरेका हुन्। विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन्।

भिडियो सम्पादन र ग्राफिक डिजाइन लक्ष्मण चौहानको रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार