श्रावण ११, २०८३ सोमबार July 27, 2026

रियाशालाई ‘ए है माया’ भनेर बोलाउँदै पल र सागर (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोडलत्रय पल शाह, सागर लम्साल र रियाशा दाहालले अभिनय गरेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । लकडाउन केही खुकुलो भएपछि भौतिक दुरी कायम गरी यो भिडियो निर्माण गरिएको हो।

‘ए है माया’ बोलको गीतमा पल, बले, रियाशासँगै सुधिर श्रेष्ठलाई देख्न सकिन्छ । दीपक शर्माको संगीत रहेको यो गीतमा सरोज ओली र मेलिना राइको स्वर र सरोजकै शब्द छ ।

विक्रम स्वारको कोरियोग्राफीमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन छ । भिडियोमा क्वारेन्टिनमा रहेकी युवतीप्रतिको मायालाई देखाइएको छ ।

भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्ने सन्देश प्रदान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार
अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
२०८३ श्रावण ११, सोमबार
आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
२०८३ श्रावण ११, सोमबार