वैशाख ५, २०८१ बुधबार April 17, 2024

कलाकारद्वय महजोडी झापामा सम्मानित

कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय महजोडी पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान-२०८० बाट सम्मानित गरिएको छ । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई झापाको विर्तामोडमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो ।

स्वर्गिय टुङ्गबहादुर बस्नेत र उहाँकी धर्मपत्नी पूर्ण कुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण-टुङ्ग स्मृति कोषबाट कलाकारिताको माध्यमद्धारा जनचेतनामूलक कार्यक्रम उत्पादन तथा पर्दशन गरेकाले कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो ।

प्रमुख अतिथि भारत कालेबुङ्ग निवासी साहित्यकार चन्द्र किशोर (सिके) श्रेष्ठले मह जोडीलाई सम्मान गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
२०८१ वैशाख ६, बिहिबार
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार