कार्तिक ११, २०८३ बुधबार October 28, 2026

कलाकारद्वय महजोडी झापामा सम्मानित

कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय महजोडी पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान-२०८० बाट सम्मानित गरिएको छ । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई झापाको विर्तामोडमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो ।

स्वर्गिय टुङ्गबहादुर बस्नेत र उहाँकी धर्मपत्नी पूर्ण कुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण-टुङ्ग स्मृति कोषबाट कलाकारिताको माध्यमद्धारा जनचेतनामूलक कार्यक्रम उत्पादन तथा पर्दशन गरेकाले कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो ।

प्रमुख अतिथि भारत कालेबुङ्ग निवासी साहित्यकार चन्द्र किशोर (सिके) श्रेष्ठले मह जोडीलाई सम्मान गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार