वैशाख ५, २०८१ बुधबार April 17, 2024

गायिका जेनिशा गौतमको स्वरमा ‘गाजल’ सार्वजनिक (भिडियो हेर्नहोस्)

गीतको भिडियोमा प्रियना आचार्य र आभा थापा लगायतका कलाकारहरुको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायिका जेनिशा गौतमको स्वरमा रहेको ‘गाजल ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

जेनिसा गौतम र डि पी खनालको शब्द तथा सुवास भुषालको संगीतमा उदय राज पौडेलको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो।

आफ्नो मायालुलाई भेटनको लागी आफनो पहिरन विग्रिएको कुरा लाई गीतमा समावेश गरिएको छ । गीतलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ। गीतमा समलिंगी प्रेमलाई चित्रण गरिएको छ ।

उमेश बहादुर शाहको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा प्रियना आचार्य र आभा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

भिडियो हेर्नहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
२०८१ वैशाख ६, बिहिबार
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार