श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘मेरे ख्वाब’ म्युजिक भिडियोमा सुरेश र स्मारिकाको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतीय फिल्म पार्श्वगायक नकाश अजिजको सुमधुर स्वरमा सजिएको ‘मेरे ख्वाब’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा शब्द, संगीत हङकङ निवासी तवला वादक, संगीतकार तथा गायक कृष्ण भक्त महर्जनको रहेको छ। गीतलाई प्रियदर्शी बराइलीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा सुरेश कोहली र स्मारिका ढकाल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

बिशाल थापाले छायाँकन गरेको यस गीतको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। भिडियो सोनाम पाख्रिनको निर्देशनमा तयार पारिएको हो। भिडियो संगीतकार महर्जनको युट्युव च्यानल ‘कृष्ण भक्त महर्जन’ मार्फत सार्वजनिक भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार