असार २३, २०८२ सोमबार July 7, 2025

कोरोनाबाट मृत्यु हुनेको संख्या ४७९,८१६ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ४ लाख ७९ हजार ८ सय १६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या पनि बढेर ९३ लाख ५४ हजार ८ सय ६० पुगेको छ । ५० लाख ४१ हजार ८ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ५७ हजार ९ सय ९ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २३ हजार ४ सय ७३ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा ५२ हजार ७ सय ७१, भारतमा १४ हजार ४ सय ८३, बेलायतमा ४२ हजार ९ सय २७, स्पेनमा २८ हजार ३ सय २५, इटलीमा ३४ हजार ६ सय ७५, मेक्सिकोमा २३ हजार ३ सय ७७ र फ्रान्समा २९ हजार ७ सय २० जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया