भाद्र २८, २०८३ आइतबार September 13, 2026

स्पेनी ला लिगामा बार्सिलोना शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । स्पेनी ला लिगा फुटबलमा बार्सिलोनाले एथलेटिक बिलबाओलाई एक शुन्य गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलबाट प्राप्त यो जितले बार्सिलोनालाई केही समयका लागि शीर्ष स्थानमा रहने अवसर पनि दिएको छ ।

रियल म्याड्रिडको तुलनामा तीन अंकको अग्रता बनाउन सफल भएकाले बार्सिलोनाले यो अवसर पाएको हो ।

बार्सिलोनाका सब्स्टिच्युट खेलाडी इभान राकिटिचले खेलको ७१औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

रियलले आज मार्लोकाको सामना गर्नेछ ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा एटलेटिको म्याड्रिडले लेभान्टेलाई एक शुन्य गोल अन्तरले पराजित गर्न सफल भएको छ ।

त्यसैगरी रियल भालाडोलिड र गेटाफेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार