श्रावण ९, २०८३ शनिबार July 25, 2026

सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुन्डिएर मृत्यु भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम पोस्टमार्टम रिपोर्ट मुम्बई प्रहरीले प्राप्त गरेको छ । खबरअनुसार अन्तिम पोस्टमार्टम रिपोर्ट पाँच डाक्टरले विश्लेषण गरेका थिए ।

रिपोर्टमा सुशान्तको मृत्यु ‘अस्पेसिया ड्यु टु ह्याङगिङ’ अर्थात् पासो लगाएका कारण श्वास फेर्न नसकेर मृत्यु भएको पुष्टि भएको छ ।

अब सुशान्तको विसेरा रिपोर्ट आउन बाँकी छ । कुनै व्यक्तिको मृत्युपश्चात् उसको शरीरको महत्त्वपूर्ण अंग लिएर गरिने जाँचलाई विसेरा परीक्षण भनिन्छ ।

सुशान्तको मृत्युपछि केहीले उनलाई घाँटी थिचेर मारिएको आरोप लगाएका थिए । तर अन्तिम पोस्टमार्टम रिपोर्टसम्म आउदा त्यस्तो देखिएन । (नवभारत टाइम्स)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार