चैत्र १३, २०८१ बुधबार March 26, 2025

गायक रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

गीत आफूहरूको तर्फबाट उत्कृष्ट बनाएको भन्दै दर्शकबाट पनि धेरै रुचाइने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा ढकालसँगै आर्या वाणीको स्वर रहेको छ। कार्यक्रममा बोल्दै गायक रामकृष्ण ढकालले आफ्ना पुराना गीतहरू सुन्दै आएका सर्जकका लागि नयाँ किसिमको रहेको बताएका छन्।उनले गीत आफूहरूको तर्फबाट उत्कृष्ट बनाएको भन्दै दर्शकबाट पनि धेरै रुचाइने विश्वास जनाए।

गायक ढकालले दर्शकहरूको मायाकै कारण आज आफू रामकृष्ण ढकाल बनेको भन्दै अझै माया पाउने आशा व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२०८१ चैत्र १४, बिहिबार
मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ: महासचिव पोखरेल
२०८१ चैत्र १३, बुधबार
बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा
२०८१ चैत्र १३, बुधबार
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार