पुष १८, २०८२ शुक्रबार January 2, 2026

सन्जिला सुमित्राको ‘गुलेली तन्कियो’ बोलको तीज गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

विशालको शब्दमा हमालको हंगामा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली साङ्गेतिक बजारमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँए संगसंगै, बजारमा सन्जिला सुमित्राको निर्देशनमा ‘गुलेली तन्कियो’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा लामो समयदेखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गायिका शान्तिश्री परियार र विशाल शोनीको आवाज रहेको छ । त्यस्तै महानायक राजेश हमाल र कुमारी बराइलीको दमदार अभिनय रहेको छ ।

उक्त गीतमा राजु सुमनको सङ्गीत संयोजन, छायाङ्कन प्रकास खड्का र मिलन विश्वकर्माको सम्पादन रहेको छ । शब्द र लय विशाल शोनीको रहेको छ । गीतको भिडियो Bishal Sony युट्युब च्यानल मार्फत  सार्वजनिक गरिएको छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु
२०८२ पुष १८, शुक्रबार
संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
२०८२ पुष १८, शुक्रबार
अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
२०८२ पुष १८, शुक्रबार
थारु बस्तीमा माघी पर्वको तयारी सुरु
२०८२ पुष १८, शुक्रबार
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
२०८२ पुष १८, शुक्रबार
बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै
२०८२ पुष १८, शुक्रबार
बैङ्क तथा वित्तीय संस्थाको बचत र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी
२०८२ पुष १८, शुक्रबार