असार २३, २०८२ सोमबार July 7, 2025

सन्जिला सुमित्राको ‘गुलेली तन्कियो’ बोलको तीज गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

विशालको शब्दमा हमालको हंगामा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली साङ्गेतिक बजारमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँए संगसंगै, बजारमा सन्जिला सुमित्राको निर्देशनमा ‘गुलेली तन्कियो’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा लामो समयदेखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गायिका शान्तिश्री परियार र विशाल शोनीको आवाज रहेको छ । त्यस्तै महानायक राजेश हमाल र कुमारी बराइलीको दमदार अभिनय रहेको छ ।

उक्त गीतमा राजु सुमनको सङ्गीत संयोजन, छायाङ्कन प्रकास खड्का र मिलन विश्वकर्माको सम्पादन रहेको छ । शब्द र लय विशाल शोनीको रहेको छ । गीतको भिडियो Bishal Sony युट्युब च्यानल मार्फत  सार्वजनिक गरिएको छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार