काठमाडौंः गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ। उक्त गीत हिजो मंगलबार बजारमा आएको हो।
गीतले देशको समग्रं विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ।
राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ। भिडिओ युट्युब च्यानलमा सार्वजनिक छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया