भाद्र २७, २०८३ शनिबार September 12, 2026

प्रधानमन्त्री कुर्दै बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवाशमा साँझ ७ बजेका लागि आईपुग्न मन्त्रीहरुलाई आमन्त्रण गरिएको एक मन्त्रीले बताए ।

एक मन्त्रीले दिएको जानकारीअनुसार उक्त बैठक औपचारिक भने होइन । सात बजेको बैठकका लागि भन्दै मन्त्रीहरु साँढे ६ बजे देखिनै बालुवाटार आएर पर्खिरहेका छन् ।

छलफलका लागि भनेर मात्र बालुवाटार बोलाइएको भएपनि ‘मन्त्रिपरिषद बैठक भनिएको छैन । यद्दपी प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। सम्भबत शितलनिवाशबाट फर्किएपछी उक्त बैठक शूरु हुने बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
२०८३ भाद्र २७, शनिबार
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
२०८३ भाद्र २७, शनिबार
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
२०८३ भाद्र २७, शनिबार