असार २३, २०८२ सोमबार July 7, 2025

विनोद बाँनियाको फिल्म ‘फेम’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विनोद बाँनियाको निर्देशन रहेको छोटो फिल्म ‘फेम’ सार्वजनिक भएको छ । फिल्मको कथा पनि उनकै हो । गायनमा समेत सक्रिय बाँनियाले लकडाउनको समय सदुपयोग गर्दै यो फिल्म बनाएका हुन् ।

फिल्ममा सञ्जय मल्ल, आयुष श्रेष्ठ, जय प्रकाश थापा, सुदिप गुरुङ, सोवित ठकुरी, निलिमा हिराचन श्रेष्ठ, विनोद बानिया लगायतको अभिनय रहेको छ ।

फिल्ममा सविन गायकको छायाँकन तथा सम्पादन र राजेश क्षेत्रीको पाश्र्व संगीत छ । सञ्जय शाक्य र उत्तम पौडेलले यसलाई मिलेर बनाएका हुन् ।

भिडियोमा हेर्नहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया