भाद्र २७, २०८३ शनिबार September 12, 2026

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षेत्री नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी थापालाई २८ औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । महानिरीक्षकको दौडमा थापासँगै हरिबहादुर पाल पनि प्रतिष्पर्धामा हुनुहुन्थ्यो तर कार्यसम्पादन मूल्याङ्कनमा थापा नै अघि हुनुहुन्थ्यो ।

प्रहरी सेवामा २८ वर्ष बिताउनुभएका थापा भक्तपुरका हुनुहुन्छ । थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको महानिरीक्षक पद सम्हाल्नुहुनेछ । हालका प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले आजैदेखि अवकास पाउँदै हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
२०८३ भाद्र २७, शनिबार
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
२०८३ भाद्र २७, शनिबार
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
२०८३ भाद्र २७, शनिबार