श्रावण १७, २०८३ आइतबार August 2, 2026

राष्ट्रपतिसँग प्रधानमन्त्रीको अढाइ घन्टा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेट्वार्ता भएको छ ।

राष्ट्रपति भण्डारीसँग परामर्शको लागि बुधबार बेलुका सवा सात बजे शितलनिवाश पुग्नुभएका प्रधानमन्त्री ओली रातको १० बजे  शीतलनिवासबाट बाहिरिनुभएको शितलनिवाश निकट स्रोतले जानकारी दिएको छ।

अढाइ घन्टासम्म भएको भेटवार्तामा सत्तारुढ नेकपा पार्टीभित्र देखापरेको शक्ति संघर्ष र आगामी महाधिवेशनको बारेमा कुराकानी भएको हुनसक्ने बताईएको छ ।

दलीय राजनीतिमा राष्ट्रपति सक्रिय रहेको आरोप लागिरहेका बेला भण्डारी र प्रधानमन्त्री ओलीबीच अढाइ घन्टा भेट हुनु अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार