असार २४, २०८२ मंगलबार July 8, 2025

रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४-० गोलले हरायो

रिपोर्टर राइनोज बन्यो च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ १० । एनएसजेएफ कप फुटसल प्रतियोगितामा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० गोलले हरायो ।

टिमको जितमा सबै गोल अभिनव जोशीले गर्नुभयो । प्रतियोगितामा रिपोर्टर र हेडलाइनसहित बाइलाइन ब्यान्डिज र फिचर फ्यान्टमस गरी चार टिमले भाग लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी अभिनव जोशी, इमर्जिङ प्लेयर शिशिर बस्नेत र उत्कृष्ट गोलरक्षक सुजल थापा चुनिनुभयो ।

विजेता टिम र खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाह र फुटसल भिजेलका प्रोप्राइटर थमन भुसालले पुरस्कार प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार