असार २४, २०८२ मंगलबार July 8, 2025

सुनचाँदीको मूल्य स्थिर

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गत साताका अन्तिम तीन दिनमा तीन हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर छ । गएको तीन दिन लगातार घटेको सुनको मूल्य आज शुक्रबारकै मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आज प्रतितोला एक लाख ६८ हजार एकसय रुपैयाँ कायम भएको छ । गएको शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । गएको शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको थियो । त्यसैगरि गएको बुधबार एक हजार र बिहीबार दुईसय रुपैयाँ मूल्य घटेको थियो ।

आज चाँदीको भाउ पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार