फागुण ३, २०८१ शनिबार February 15, 2025

कांग्रेसमा अन्र्तरघात गर्नेलाई कारबाही होला त ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

. प्रम’ख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको महत्वप’र्ण निकाय अन’शासन समिति गठन गरेसँगै पार्टी हित विपरित काम गर्नेलाई कारबाही ह’न्छ कि ह“ँदैन भन्ने विषयमा तातो बहस स’? भएको छ

कांग्रेसमा पार्टी अन’शासन विपरित काम गरेपनि काबाही नह’ने विगतको जस्तै यसपटक पनि समिति नाम मात्रैको ह’ने कि काम पनि गर्न सक्छ भन्ने विषयमा बहस भैरहेका बेला नवगठित अन’शासन समितिको बैठकले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अन’शासन उल्लंघन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ .

पार्टीको केन्द्रीय अन’शासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो . समितिको यो निर्णयसँगै पार्टीमा हितविपरित काम गर्नेलाई कारबाही गर्ने संकेत देखिएको भएपनि पार्टी भित्रको ग’टउपग’टका कारण कारबाही ह’नेमा पनि त्यतिकै शंका उत्पन्न भएको छ .

यद्यपि समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा गठित समितिको बैठकले पार्टी हित विपरितका क्रियाकलाप नियन्त्रण गर्दै पार्टीलाई अन’शासित बनाउने प्रयास भने थालेको छ .

समितिको पहिलो बैठकले पार्टीमा नेताह?वि?द्ध वा पार्टीको निर्णयह? वि?द्ध सामाजिक सञ्जालमा प्रतिक्रिया नजनाउन र नेताह?लाई लागी गलोज नगर्न सचेत गराएको थियो . यस्तै दोस्रो बैठकले उज’रीह?को जानकारी लिन’का साथै कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि संलनका लागि पत्राचार गर्ने निर्णय गरेको पार्टी छ .

कांग्रेसभित्र विभिन्न खाले ग’टउपग’ट सक्रिय ह“ँदा निर्वाचनका लागि टिकट वितरणमा राम्रा मान्छे भन्दा हाम्रा मान्छे छान्ने परम्पराका कारण पार्टीमा लामो समय योगदान गरेका र अन’शाशित कार्यकर्ताले टिकट पाउन छाडेका छन् . पैसा भएका र ग’ण्डागर्दी गर्ने सक्ने हैसियत भएकाह? उम्मेदवार बन्न थालेपछि पार्टीमा निष्ठाको राजनीतिक अन्त्य ह’ँदै गएको छ .

जसका कारण घात अन्र्तरघातको श्रृंखला बढिरहेको . विगतको तीन तहको निर्वाचनमा पनि घात अन्र्तरघातका कारण कांग्रेस नराम्ररी पराजित ह’न प’गेको थियो . द’ई पार्टी एमाले र माओवादी मिलेर च’नाव लड्दा जति घाटा भएको थियो त्यतिनै ?पमा पार्टीभित्रको घात अन्र्तरघातले कांग्रेसलाई कमजोर बनाएको छ .

विसं २)७४ मा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारवि?द्ध बागी दिने, उम्मेदवारलाई हराउन भ“मिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाही गर्न यसअघि बनेको अन’शासन समितिका संयोजक रमेश रिजालले पदबाट राजीनामा दिएपछि सो समिति विघटन भएको थियो . पार्टी केन्द्रीय कार्यालयमा यसअघि ५) जिल्लाबाट करीब ३५) नेता कार्यकर्ता्वि?द्ध पार्टी हितविपरीत कार्य गरेको भनी कारवाहीका लागि उज’री परिसकेको छ . त्यसमध्ये छानबिन गरी करीब २)) लाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो .

पार्टीलाई अन्र्तरघात गरेर हराउनेह?लाई कारबाही गर्नका लागि गठित समितिमा पनि ग’टगत आधारमा नै भागबण्डा भएकाले अन्र्तरघात गर्नेह?लाई कारबाही ह’न्छ कि ह“ँदैन भन्ने शंका पनि त्यतिकै मात्रामा स’? भने भएको छ . जे होस समितिको सक्रियताले पार्टी हितविपरितका गतिविधि भने रोकिने संकेत देखिएको छ . (न’वाकोट प’कार साप्ताहिकबाट)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण
२०८१ फागुण ३, शनिबार
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
२०८१ फागुण २, शुक्रबार
ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने
२०८१ फागुण २, शुक्रबार
सशस्त्र प्रहरीद्धारा पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद
२०८१ फागुण २, शुक्रबार
नेपाल तरुण दलको सदस्यता वितरण फागुन २९ गतेसम्म
२०८१ फागुण २, शुक्रबार
नयाँ नौ विधेयक ल्याउने मुख्यमन्त्री पाण्डेको घोषणा
२०८१ फागुण २, शुक्रबार