श्रावण १२, २०८३ मंगलबार July 28, 2026

गाँजा तस्करीमा संलग्न दुई महिला प्रहरी नियन्त्रणमा

४५ वर्षीया लिलादेवी राम र ४० वर्षीया अस्मिता राम पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उदयपुरगढी नेपालटारस्थित अस्थायी प्रहरी पोष्टबाट खटेको टोलीले गाँजा तस्करीमा संलग्न दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १७ की ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका ८ की ४० वर्षीया अस्मिता राम रहेका छन्।

उनीहरूलाई प्रहरीले उदयपुर गढी-७ चिया कमानबाट बिहान ६:४५ बजे प्रतिबन्धित गाँजासहित नियन्त्रणमा लिएको हो। टोलीले सडकमा झोला बोकेर हिँड्दै गरेका सामान्य पैदल यात्रीलाई चेकजाँच गर्दा गाँजा फेला परेको हो।

११ किलो ८ सय ५२ ग्राम गाँजा लागू औषध गाँजा ११.८५२ केजीसहित सडकमा झोला बोकेर हिँड्दै गरेका सामान्य पैदल यात्रीलाई चेकजाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजासहित दुवैलाई शनिबारै दिउँसो सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार