कार्तिक ९, २०८३ सोमबार October 26, 2026

चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक

प्रसिद्धि सिने आटर्सको ब्यानरमा निर्माण भएको चलचित्र आगामी चैत १३ देखि प्रदर्शन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, फागुन २३ गते । चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ ।

blogतीन भाइ एकदमै मिल्छन् । उनीहरू खेतबारी गोरुले झैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन् । सानैमा बुवाआमा बिते पनि उनीहरूको मायाममता भनेको दाजु नै हो ।

मधुसुदन भट्टराई निर्देशित चलचित्रमा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुषमा निरौला, यादव देवकोटा (सरापे) लगायतको अभिनय रहेको छ । प्रसिद्धि सिने आटर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुनुहुन्छ । चलचित्र आगामी चैत १३ देखि प्रदर्शन हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार