असोज २७, २०८३ मंगलबार October 13, 2026

वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको सूची सार्वजनिक (पूर्णपाठ)

सम्बन्धित पक्षलाई उक्त विवरणअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी उजुरीबारे अनुसन्धान गरेको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत्र १७ गतेसम्म विभागीय अनुसन्धानका क्रममा परेका विभिन्न उजुरीमाथि अध्ययन गरेको हो। उक्त प्रतिवादीहरु विरुद्ध जाहेरी भएको विवरण तल उल्लेख गरिएको छ।

विभागले सम्बन्धित पक्षलाई उक्त विवरणअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।

हेर्नुहोस् सूचीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार