असार १२, २०८३ शुक्रबार June 26, 2026

त्रिविद्धारा स्नातकोत्तर तह दोस्रो बर्षको लागि विशेष मौका परीक्षा फारम खुल्ला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षाका लागि विशेष मौका परीक्षा खुलाएको छ ।

मानवीकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ–आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका परीक्षार्थीले तोकिएको स्थानमा फारम भर्नु सकिने सुचना प्रकाशित समेत गरेको छ ।

यो परीक्षा आंशिक र पूरा दुबैको हुनेछ । साथै २०६३ सालमा प्रथम पटक परीक्षा दिई ६ बर्ष पूरा भएर परीक्षा दिन नपाएकाले त्यसै रहेकाहरुका लागि पनि यो पटक मौका परीक्षा तय गरिएको उक्त सुचनामा उल्लेख गरिएको छ । यो अन्तिम पटकका लागि मौका परीक्षा हो । त्यसैले भदौ १७ गते देखि कात्तिक १ गतेसम्म र दोब्बर दस्तुर कार्तिक २ गते देखि १३ गते सम्मका लागि तोकेको छ । MPA र MA तर्फका लागि विषयहरु निम्नानुसार रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार