असोज २४, २०८३ शनिबार October 10, 2026

संसद् समन्वय बोर्ड बैठक : सुशासन र सेवा प्रवाह सुधारका लागि सकारात्मक

नीतिगत निर्णयहरू एकमुष्ट रूपमा संसदीय दललाई उपलब्ध गराउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाटन (ललितपुर), २२ वैशाखः नेपाली कांग्रेस संसद् समन्वय बोर्डको बैठकले सुशासन र सेवा सुधारका लागि सरकारले चालेका कदमप्रति सकारात्मक रहने निर्णय गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको संसद् समन्वय बोर्डको बैठकले सुशासन र सेवा प्रवाह सुधारका लागि सरकारले गरेका निर्णयप्रति सकारात्मक रहने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

कांग्रेसले सङ्घीय संसद्को आगामी अधिवेशन र वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भूमिका प्रभावकारी बनाउन सङ्घीय संसद्मा पार्टीको उपस्थितिलाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउन केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिले गरेका नीतिगत निर्णयहरू एकमुष्ट रूपमा संसदीय दललाई उपलब्ध गराउने निर्णय गरेको कार्यवाहक मुख्यसचिव दुलालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार