कार्तिक २, २०८३ सोमबार October 19, 2026

पूर्वप्रधानमन्त्री झलनाथको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे ओली

मुटुसँग सम्बन्धित समस्याका कारण खनाल अस्पतालमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन्।

आइतबार ओली काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेर उपचाररत खनालको स्वास्थ्य अवस्थाबारे बुझेका हुन्। खनाल मुटुसँग सम्बन्धित समस्याका कारण अस्पतालमा उपचाररत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया