मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

संविधान दिवसका अवशरमा हनुमानढोका दरबार, पाटन र राष्ट्रिय कला संग्राहलय भक्तपुरमा सबैलाई निशुल्क प्रवेश गर्न दिने मन्त्रिपरिषद्को निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः मन्त्रिपरिषदको बैठकले असोज ३ गते शुक्रबार संविधान दिवसका अवसरमा हनुमानढोका दरबार संग्रहालय, पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालय भक्तपुरमा सबैलाई निशुल्क प्रवेश गर्न दिने निर्णय गरेको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले बिहिबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त निर्णयहरू गरिएको बताएका हुन् । भदौ २६ र ३१ गते सम्पन्न मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरुलाई पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद्का बैठकले गरेका अन्य निर्णयहरूको प्रेश विज्ञप्ती ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार