भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन: चिनियाँ रास्ट्रपति सि जिनपिङ  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : जनवादी गणतन्त्र चीनले अक्टोबर १ का दिन सैन्य शक्ति प्रदर्शन गरेको छ । जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा शक्ति प्रदर्शन गरेको हो ।

आफ्नो  ७० औं बर्षको  अवसरमा चिनियाँ सेनाले परमाणु युद्धमा घातक अत्याधुनिक हतियार विशाल परेड गरेको हो ।

चीनसँग रहेको घातक हतियारमध्ये ‘डिएफ–४१’ पनि एक हो । यसले अधिक दुरीमा सटिक निशाना लगाउन सक्ने जनाइएको छ ।

विश्वको सबैभन्दा शक्तिशाली यस मिसाइलले एकै पटकमा १० परमाणु हतियारलाई समाप्त पार्न सक्छ र एकै पटकमा १० टार्गेट गर्न सक्षम बताइन्छ ।

यो ठोस इन्धन बाट चल्ने, रोड–मोबाइल, अन्तरमहाद्धीपीय ब्यालेस्टिक परमाणु मिसाइल हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार