श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण

सिंहदरबार पुगेर नेकपा नेता पुनले प्रधानमन्त्री बालेनसँग गरे भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, सिंहदरबार पुगेर नेकपा नेता पुनले प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेका हुन्।

पुनको सचिवालयका अनुसार सो भेटमा रोल्पाका बाढी पीडितहरूलाई राहत र उद्धारको विषयमा पुनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलवाङमा वीरबहादुर घर्ती मगरको घर पहिरोमा पुरिँदा उनीसहित तीन जना बेपत्ता भए पछि उद्दारका लागि पुनः प्रधानमन्त्री भेटन सिंहदरवार पुगेका हुन ।

उनका सचिवालयका अनुसार सुनछहरी –२ गिट्ठेमा स्थानीय लादे बुढामगरको घर पनि पहिरोले पुरिएको भए पनि सो पहिरोमा परी कति मानिस बेपत्ता भएका छन भन्ने अहिलेसम्म खुलेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार