श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

चितुवाको छालासहित घर्ती पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितुवाको छालासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ५ धर्नाका ५० वर्षीय इन्द्रबहादुर घर्तीलाई प्रहरीले शनिबार राति चितुवाको छालासहित पक्राउ गरेको हो ।

चितुवाको छालाको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले घर्तीको घरमा तलासी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार उनको घरबाट प्लाष्टिकको बोरामा लुकाइ राखेको चितुवाको टाउकोदेखि पुच्छरसम्मको ७ फिट ८ इन्चको छाला फेला पारिएको हो ।

घर्तीलाई प्रारम्भिक अनुसन्धान गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत थप कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको खड्काले जनाएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार
लोकतन्त्रको आत्मा : डा. शोभाकर पराजुली
२०८३ श्रावण २९, शुक्रबार