काठमाडौंः पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ६९८ कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १ हजार ६९८ जना संक्रमित भएका स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित भए ।
२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया