भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

गृहसचिवमा केदारनाथ शर्मा र रक्षामा इन्दु घिमिरे नियुक्त

गृहसचिव राजकुमार श्रेष्ठले सोमबारदेखि अनिवार्य अवकाशमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सरकारले केदारनाथ शर्मालाई गृहसचिवको जिम्मेवारी दिएको छ। हाल अवकाश हुन लागेका गृहसचिव राजकुमार श्रेष्ठले सोमबारदेखि अनिवार्य अवकाश पाउने भएपछि उनको जिम्मेवारीमा शर्मालाई खटाइएको हो । शर्मा रक्षासचिवको रूपमा कार्यरत थिए।

त्यस्तै, रक्षासचिवमा इन्दु घिमिरेलाई जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार