श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

म्याग्दीमा हातहतियारसहित एक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा बस्ने ३१ वर्षीय अम्बर गर्बुजालाई प्रहरीले विभिन्न हातहतियारसहित पक्राउ गरेको छ।

उनलाई ईलाका प्रहरी कार्यालय घोडेपानीबाट खटिएको प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, १७ थान छर्रा, ४४ थान फलामका टुक्रा र १०० ग्राम बारुदसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार
लोकतन्त्रको आत्मा : डा. शोभाकर पराजुली
२०८३ श्रावण २९, शुक्रबार