भाद्र २५, २०८३ बिहिबार September 10, 2026

मन्त्रिपरिषद् बैठक बस्दै

टेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित निर्णय हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसको पुनर्स्थापनामा निरन्तर जुटिरहेको छ ।

“सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत  र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाउनुभएको हो,” सचिवालयले भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुन-चाँदीको मूल्यमा ठूलो वृद्धि, सुन तोलाको ३ लाख ५ हजार ८ सय पुग्यो
२०८३ भाद्र २५, बिहिबार
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
२०८३ भाद्र २५, बिहिबार
त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो
२०८३ भाद्र २५, बिहिबार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
२०८३ भाद्र २५, बिहिबार
Bhote Koshi flood: DNA profiling gains pace
२०८३ भाद्र २५, बिहिबार
‘भोटेकोशी बाढी जलविद्युत् क्षेत्रले भोगेको अहिलेसम्मकै गम्भीर प्राकृतिक विपत्ति हो’ : इप्पान अध्यक्ष, मोहनकुमार डाँगी (अन्तवार्ता)
२०८३ भाद्र २५, बिहिबार
मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ भाद्र २५, बिहिबार