भाद्र ९, २०८३ मंगलबार August 25, 2026

राष्ट्रिय युवा संघ नेपालले सार्वजनिक गर्यो केन्द्रिय समिति (पूर्ण विवरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संगठन नेपालले केन्द्रिय समितिलाइ पूर्णता दिएको छ ।

वाइसिएलका नेपाल र युवा संघ नेपाल बीच एकता भई बनेको राष्ट्रिय युवा सङ्घ नेपालको असोज १५ गते बसेको बैठकले पूर्णता दिएसँगै राष्ट्रिय युवा संघले ३ सय ३१ सदस्य रहेको केन्द्रिय समिति सार्वजनिक गरेको हो ।

तत्कालिन युवा संघ नेपालबाट १७९ जना तथा वाइसिएल (YCL) निकट बाट १५३ जना चयन गरी नयाँ केन्द्रिय समिति निर्माण गरिएको शनिवार विज्ञप्ती मार्फत जनाएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सह संयोजक रमेश कुमार पौडेलले शनिवार संयुक्त प्रेश विज्ञप्ती जारी गरी ३ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको सार्वजनिक गरेका थिए ।

उक्त विज्ञप्ती अनुसार रिक्त हुन आएको ३ सदस्य साविक वाइसिएलले पछि मनोनित गर्ने जनाएको छ ।

साथै संघको पारित केन्द्रीय समितिको बैठकले कात्तिक १८ र १९ केन्द्रिय समितिको बैठक आव्हान गरेको छ भने २० र २१ गते राष्ट्रिय भेलाको समेत आयोजना गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले शनिवार सार्वजनिक गरेको केन्द्रिय समितिको नामावलीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा रेबिज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
२०८३ भाद्र ९, मंगलबार
त्रिविको परीक्षा प्रणाली विद्यार्थीमैत्री बनाउन स्ववियुको १० बुँदे माग
२०८३ भाद्र ९, मंगलबार
गण्डकीमा सत्ता समीकरण फेरिँदै, एमालेका मन्त्रीले राजीनामा दिने
२०८३ भाद्र ९, मंगलबार
सुनचाँदीको मूल्यमा सामान्य घट्बढ
२०८३ भाद्र ९, मंगलबार
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार