मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काठमाण्डौं उपत्यकामा १ हजार १ सय १० जनामा कोरोनाका बिमारी थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा मात्र १ हजार ११० जना संक्रमित थपिएका छन् । जसमध्य ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् ।  काठमाण्डौंमा ८ सय ३२ , ललितपुरमा १ सय ७६ र भक्तपुरमा १ सय २ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । शुक्रबार  काठमाण्डौं उपत्यकामा  २ हजार ७ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।  जसअनुसार काठमाण्डौैमा २ हजार ३ सय ५७ , ललितपुरमा २ सय ३६ र भक्तपुरमा १ सय २७ जना रहेका  थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार